श्रेष्ठ बेलायती सांसदद्धारा गठित समितिको सदस्यमा मनोनित

लण्डन । रंगभेद एबम जातीय आधारमा हुने असमानता र विभेदबारे अनुगमन गरी त्यसको रोकथामका लागि रणनीति तय गर्न पुर्वमन्त्री समेत रहेका सत्तारुढ पार्टीका एक बेलायती सांसदले गठन गरेको समितिमा शिवजी श्रेष्ठ नियुक्त भएका छन् । बेलायतको बेजिङस्टोक क्षेत्रकी सांसद मारिया मिलरद्धारा गठित ‘द रिफरेन्स ग्रुप’मा बेजिङस्टोक मल्टिकल्चरल फोरमका अध्यक्ष समेत रहेका श्रेष्ठ नियुक्त भएका हुन् … Continue reading श्रेष्ठ बेलायती सांसदद्धारा गठित समितिको सदस्यमा मनोनित